तपाई, हामीलाई

७ दिनको समय दिनुहोस्,

हामी तपाईलाई

७ तारे जीवन (7StArLiFe) दिन्छौँ

7StArLiFe

BootCamp

Nepal's No 1 Life Changing Program
By RAM B SHAM

Duration

३ दिने, ५ दिने वा ७ दिने
पूर्ण रुपमा आवासीय

Seat

१५ जना मात्र

Organize

सरकार, संस्था, स्कूल वा व्यक्ति जोसुकैले विश्‍वको जुनसुकै ठाउँमा आयोजना गर्न सक्‍नुहुनेछ ।

#01

Self Growth

जहाँ ग्रोथ छैन, त्यहाँ जीवन छैन
सेल्फ ग्रोथ पिल्लरभित्र (सेल्फ ग्रोथ, NLP माईण्ड माष्टरी, सफलता सिस्टम, डिजिटल माष्टरी, पब्लिक स्पीकिङ र Easy English) पुस्तक अध्यापन गराईन्छ ।

#image_title
#image_title

#02

Peace (आनन्द)

हामीले बुझेको खुशी वास्तविक आनन्द हैन ।
संसारका 99% मान्छे वास्तविक आनन्द थाहा नपाएरै मर्छन् । Peace पिल्लरभित्र (रियालिटी) पुस्तक अध्यापन गराईन्छ।

#03

Health (स्वास्थ्य)

शारिरीक स्वास्थ्य नभएर भावनात्मक, मानसिक र आध्यात्मिक गरी चार प्रकारका स्वास्थ्य हुन्छन । स्वास्थ्य पिल्लरभित्र (हेल्थ माष्टरी र ईजी योग) पुस्तक अध्यापन गराईन्छ ।

#image_title
#image_title

#04

HUMANITY

बाहिरी आवरण मान्छेको जस्तो हुँदैमा कोही पनि मान्छे हुनै सक्दैन । Humanity पिल्लरभित्र (मानवता) पुस्तक अध्यापन गराईन्छ ।

#05

Family (परिवार)

खुशीको द्धार, असल परिवार
वेहोसीमा विवाह, जीन्दगी स्वाहा || बच्चा जन्माउनु र बाउआमा बन्नु फरक कुरा हुन् । Family पिल्लरभित्र (विवाह, पर्फेक्ट प्यारेन्टिङ र सन्‍नी सेक्स) पुस्तक अध्यापन गराईन्छ ।

#image_title
#image_title

#06

IDENTIRY

जति धेरै योगदान, उति धेरै पहिचान
हामी रुँदै जन्मिनुको अर्थ यो हो कि, मर्दाखेरि हाम्रो अभावमा दुनिँया रोओस् । Identity पिल्लरभित्र (लोकप्रिय पहिचान र करियर डिजाईन) पुस्तक अध्यापन गराईन्छ ।

#07

Money (पैसा)

खर्चभन्दा कम्तिमा पनि ३ गुणा बढि आम्दानी भएको अवस्था नै आर्थिक स्वतन्त्रता हो । Money पिल्लरभित्र (Money माष्टरी र बेच्ने विज्ञान) पुस्तक अध्यापन गराईन्छ ।

#image_title

Copyright © 2023 || RAM B SHAM || खास शिक्षा || Powered by:- Team RAM B SHAM

Scroll to Top