Basic Skill of Digital Device (Computer, Mobile, Tab, Smart Board, Multimedia etc.
Course #02
ArtificialIntelligence
जब शिक्षक र विद्यार्थीले Ai को उच्चत्तम प्रयोग गर्न सिक्नेछन्, त्यसपछि विद्यालयको गुणस्तर १० गुणा स्वतः बढ्नेछ। यस मोड्यूलमा, Ai का Top Tool प्रयोग गर्न सिकाईनेछ ।
Course #03
LearningManagementSystem
आपत्तकालिन अवस्थामा होस् या सामान्य अवस्थामा होस्, LMS ले शिक्षकलाई मात्र हैन विद्यालयलाई समेत जरुर स्मार्ट बनाउँछ ।
Course #04
PowerPointPresentation
यस मोड्यूलमा, नेपालकै नं. १ PowerPoint Presentation डिजाईन गर्न सिकाईनेछ । हामीले सिकाए बमोजिम जब शिक्षकले शिक्षण गर्नुहुनेछ अनि अभिभावक र विद्यार्थीले भन्नेछन् WoW ।
Play Video
Course #05
AudioVideoEditing
Video Editing सिकेर जब शिक्षकले Video देखाएर पढाउन थाल्नुहुनेछ, तब Teaching Next Level को हुनेछ । Computer & Mobile दुवैबाट Video Editing सिकाईनेछ ।
Course #06
GraphicDesign
सामान्य कम्प्यूटर जानेको व्यक्तिले समेत प्रोफेसनल डिजाईन गर्न सिक्नेछन् । विद्यालय तथा शिक्षकलाई आवश्यक डिजाईन जस्तै Logo, Poster, Photo, Calender, Teaching Template आदि सजिलै गर्न सक्ने अमेजिङ स्कील सिकाईनेछ ।
Course #07
SocialMediaManagement
हरेक शिक्षक र विद्यार्थीले सोसल मिडियाहरुको सदुपयोग गर्न सिक्नुपर्ने हुन्छ। जब कुनैपनि व्यक्तिले कुनैपनि कुराको सदुपयोग गर्न सक्दैन, तब स्वतः दुरुपयोग हुन्छ । ईन्टरनेट ठगी यसको ज्वलन्त उदाहरण हो ।