अहिलेको शिक्षाले साक्षर बनायो

अबको शिक्षाले शिक्षित बनाउनुपर्छ

निरक्षर

२३.८% [६९,४१,१६९]

साक्षर

७६.२% [२,२३,९८,३९५]

शिक्षित

०.०१% [२,९१६]

शिक्षा सुधार गुरुयोजना

Workshop By RAM B SHAM

आयोजक

कुनैपनि माध्यामिक स्कूल

सहभागी

वडाध्यक्ष, विव्यस अध्यक्ष, प्रअ, शिअसं अध्यक्ष, सबै शिक्षक र मावि तहका टप ७ जना विद्यार्थीहरु)

समयावधि

७ घण्टा मात्र

आयोजक

स्थानीय सरकार

सहभागी

पालिका प्रमुख, उप-प्रमुख, सबै वडाध्यक्ष, सबै मावि स्कूलका (विव्यस अध्यक्ष, प्रअ, शिअसं अध्यक्ष, टप ७ जना शिक्षकहरु र टप ७ जना विद्यार्थीहरु)

समयावधि

७ घण्टा मात्र

आयोजक

प्रदेश सरकार

सहभागी

मुख्यमन्त्री, सामाजिक मन्त्री, विव्यस महासंघ प्रदेश अध्यक्ष र सचिव, शिक्षक महासंघ प्रदेश अध्यक्ष र सचिव

समयावधि

५ घण्टा मात्र

आयोजक

संघिय सरकार

सहभागी

प्रधानमन्त्री, शिक्षामन्त्री, विव्यस महासंघ केन्द्रिय अध्यक्ष र शिक्षक महासंघ केन्द्रिय अध्यक्ष

समयावधि

३ घण्टा मात्र

शिक्षा सुधारमा हामीसँग सहकार्य गर्न

तलको फम भरेर हामीलाई निम्तो दिनुहोस्

Please enable JavaScript in your browser to complete this form.
Scroll to Top