Celebrity भनेको

कलाकार मात्र होईन

शिक्षक पनि बन्‍न सक्छन्

VAK Teacher

Only One Training By RAM B SHAM

सेलिब्रेटी शिक्षक बन्‍नका लागि सर्वप्रथम शिक्षक स्वंयमा प्यासन हुनुपर्दछ । Intelligence + Interest मिलेर प्यासन बन्दछ । शिक्षक बन्‍नका लागि जन्मजात रुपमा Linguistic Intelligence, Intrapersonal Intelligence & Interpersonal Intelligence उच्च लेभलमा भएको हुनुपर्दछ । साथै शिक्षा मार्फत अरुको सेवा गर्ने द‍ृढ ईच्छा हुनुपर्दछ ।

के तपाईलाई थाहा छ ? तपाईभित्र शिक्षक बन्‍ने प्यासन छ ? आउनुहोस्, चेक गरौँ ।

सेलिब्रेटी शिक्षक बन्‍नका लागि 7StArLiFe का पिल्लरको विषयमा गहिरो ज्ञान हुनैपर्दछ । खास शिक्षामा जोडिने शिक्षकलाई तलका ७ विषयमा गहिरो ज्ञान प्रदान गर्दछौँ ।

  1. सेल्फ ग्रोथ (know 7 Source of Learning for meaning of living)
  2. आनन्द (Realize Reality for highest achievement of life)
  3. स्वास्थ्य (about 4 Types Health & 7 Step of Healthy Lifestyle)
  4. मानवता (The Meaning of Being Human)
  5. परिवार (Become a Good couple, good parents & good family member)
  6. पहिचान (Contribution for world, country & Society)
  7. पैसा (right understand earning, expanses, saving & investment for Financial Freedom)

सेलिब्रेटी शिक्षक बन्‍नका लागि यी ३ वटा सीप अनिवार्य हुनुपर्दछ । खास शिक्षामा जोडिने शिक्षकलाई हामी तीनवटै विषयमा स्कील प्रदान गर्दछौँ ।

  1. VAK शिक्षण सीप (Science of Teaching)
  2. कम्यूनिकेशन सीप (Science of Information)
  3. डिजिटल सीप (PowerPoint, Video Editing, Audio Editing, Graphic Design, LMS, SMS, AI & more)

सेलिब्रेटी शिक्षक बन्‍नका विद्यार्थी, अभिभावक लगायत समाजका लागि मूल्यवान काम गर्न सक्नुपर्दछ । जति धेरै अरुका लागि फाईदा पुग्‍ने काम गर्न सक्छौँ उति धेरै लोकप्रिय बन्दै जान्छौँ । 

हामीसँग जोडिने शिक्षकलाई कसरी अरुलाई धेरैभन्दा धेरै Value Add गर्न सकिन्छ भनेर सिकाउँछौँ ।

जति धेरै मान्छेलाई जति धेरै फाईदा पुर्‍यउान सक्छौँ, उति धेरै सेलिब्रेटी बन्दै जान्छौँ ।

खास शिक्षामा जोडिनुहुने शिक्षकलाई कसरी धेरैभन्दा धेरै मान्छे माझ लोकप्रिय बन्‍ने भन्‍ने कला सिकाउनेछौँ ।

स्थायी तथा राहत शिक्षक मात्र हामीसँग जोडिन सक्नुहुनेछ

Teacher Coaching Plan

Gold Plan

रु. 10000
रु. ५,५५५
/मासिक
  • VAK शिक्षण विधि (५ महिने)
  • सेल्फ ग्रोथ (१ महिने)
  • Realize रियालिटी (१ महिने)
  • हेल्थ माष्टरी (१ महिने)
  • मानवता (१ महिने)
  • Family माष्टरी (१ महिने)
  • लोक्रप्रिय पहिचान (१ महिने)
  • Money माष्टरी (१ महिने)

    अझैँ धेरै
  • 1 Hour Meeting/Weekly
  • 5 Day FolloupUp/Weekly
  • Free 5 Online Course
  • Free 10 Digital Book
  • Money Back Guarantee
  • 24/7 Phone Access
  • 24/7 Chat Access
  • Physical Meet with RBS
  • BootCamping Entry
  • Retreat Entry Access
  • Readymade Material
  • 20% Reselling Cashback
0% Off

Diamond Plan

रु. 13000
रु. ६,६६६
/मासिक
  • VAK शिक्षण विधि (५ महिने)
  • सेल्फ ग्रोथ (१ महिने)
  • Realize रियालिटी (१ महिने)
  • हेल्थ माष्टरी (१ महिने)
  • मानवता (१ महिने)
  • Family माष्टरी (१ महिने)
  • लोक्रप्रिय पहिचान (१ महिने)
  • Money माष्टरी (१ महिने)

    अझैँ धेरै
  • 1 Hour Meeting/Weekly
  • 5 Day FolloupUp/Weekly
  • Free 9 Online Course
  • Free 15 Digital Book
  • Money Back Guarantee
  • 24/7 Phone Access
  • 24/7 Chat Access
  • Physical Meet with RBS
  • BootCamping Entry
  • Retreat Entry Access
  • Readymade Material
  • 20% Reselling Cashback
20% Off

Ruby Plan

रु. 20000
रु. ९,९९९
/मासिक
  • VAK शिक्षण विधि (५ महिने)
  • सेल्फ ग्रोथ (१ महिने)
  • Realize रियालिटी (१ महिने)
  • हेल्थ माष्टरी (१ महिने)
  • मानवता (१ महिने)
  • Family माष्टरी (१ महिने)
  • लोक्रप्रिय पहिचान (१ महिने)
  • Money माष्टरी (१ महिने)

    अझैँ धेरै
  • 1 Hour Meeting/Weekly
  • 5 Day FolloupUp/Weekly
  • Free All Online Course
  • Free All Digital Book
  • Money Back Guarantee
  • 24/7 Phone Access
  • 24/7 Chat Access
  • Physical Meet with RBS
  • BootCamping Entry
  • Retreat Entry Access
  • Readymade Material
  • 20% Reselling Cashback
30% Off
Scroll to Top